कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्विर
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरेपछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ।
हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment