गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

डिसी नेपाल
९ जेठ २०८२ १५:३४
1.8k
Shares

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै पौडेलविरुद्ध अदालतमा रिट निवेदन पेस भएको हो।

उनीसँग योग्यता नभएकाले नियुक्ति बदर गरिनु पर्ने माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको छ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *