मंगलसेनबासीले गरे मुख्य सडकमा रोपाइँ

डिसी नेपाल
१७ असार २०८२ १३:२२
64
Shares

अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गरेका छन्।

सरकार र जनप्रतिनिधिले सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा ठूलो सास्ति खेप्नु परेको भन्दै मुख्य सडकमै रोपाइँ गरेका हुन्।

हल गोरु नारेरै स्थानीयले विरोध संकेत स्वरूप रोपाइँ गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *