साइकलबाट लडेर एक जनाको मृत्यु

डिसी नेपाल
११ साउन २०८२ १८:०१
96
Shares

धनगढी । कैलालीको धनगढीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका१९ टाउनस्थित सडकमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ५५ वर्षीय रामु आचार्यको मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार साइकलबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *