रारा तालमा पर्यटकको भीड, सल्लयरी बजारमा सवारी साधनको चाप (तस्विरहरू)
नेपालको एक मात्र ठूलो र गहिरो ताल रारा ताल (महेन्द्र ताल) घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ।
पर्यटकको संख्यामा वृद्धि भएपछि छायाँनाथ रारा नगरपालिका-८, सल्लयरी बजारमा पार्किङका लागि राखिएका सवारी साधनहरूको चाप बढेको छ।
रारा ताल घुम्न आउने पर्यटकहरू प्रायः सल्लयरी बजारसम्म सवारी साधनमा पुगेर त्यहाँ पार्किङ गरी पैदल वा घोडा सवारीमार्फत रारा तालसम्म पुग्ने गरेका छन्।









No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment