अमेरिकी अभिनेत्री लरेन गोटलिबको ग्ल्यामरस पोजको चर्चा
एजेन्सी। अमेरिकी अभिनेत्री लरेन गोटलिबले फेरि एक पटक आफ्नो फेसन र ग्ल्यामरस पोजले चर्चामा आएकी छन्।
हालैको छुट्टी सदुपयोग गर्न दुवइ आएकी उनले हालै पोष्ट गरेको आकर्षक फोटोसेटले धेरैको ध्यान खिचेको छ।
चर्चित नर्तकी समेत रहेकी उनले खैरो स्विमसेट लगाएको एउटा आकर्षक फोटो सेट पोस्टले आकर्षक शरीर र चम्किलो रंग प्रष्ट देखाएको छ।
गोट्लिबले मुम्बइ टाइम्स फेसन विक २०२५ मा पनि भब्य प्रदर्शन गरेकी थिइन्। (एएनआई)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment