विशेष महाधिवेशन कानुन अनुसार हो : सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता सुनिल शर्मा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। विषेश महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर शर्माले विशेष महाधिवेशन कानुन संवत भएकाले सबैलाई सहभागी हुन आग्रह गरेका छन्।
उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने धारणासमेत राखेका थिए।
शर्मा कांग्रेस नेता चन्द्र भण्डारीसँगै भृकुटीमण्डप पुगेका थिए। उनीहरू दुवै नेता शेखर कोइरालानिकट हुन्। कोइराला भने अहिलेसम्म विशेष महाधिवेशनका पक्षमा खुलेका छैनन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment