सुदन गुरुङले गरे गोरखाबाट चुनाव लड्ने घोषणा

डिसी नेपाल
२६ पुष २०८२ ७:२७
128
Shares

काठमाडौं। हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा जिल्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत आफू निर्वाचनमा सहभागी हुने घोषणा गरेका हुन्।

उनले गोरखाबाट प्रतिनिधित्व गर्दै निर्वाचन लड्ने तयारी थालेको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *