बुद्ध जयन्तीको लागि सिंगारिँदै स्वयम्भूनाथ क्षेत्र (फोटोफिचर)

डिसी नेपाल
१७ वैशाख २०८३ १७:४८

काठमाडौं । भोली बुद्ध जयन्ती मनाइँदैछ। वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा गौतम बुद्धको जन्मजयन्तीको अवसरमा काठमाडौंस्थित स्वयम्भूनाथ क्षेत्रलाई विशेष रूपमा सिंगारिएको छ।

बुद्ध जयन्तीलाई लक्षित गर्दै स्तूपा, मन्दिर परिसर र मौलिक कलाकृतिहरूलाई रंगरोगन गरी सजावट गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस क्षेत्रलाई आकर्षक बनाउने कार्यसँगै भक्तजन र पर्यटकहरूको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *