आरोहीहरूको गाउँ : सगरमाथा आधार शिविर (तस्बिरहरू)

डिसी नेपाल
१९ वैशाख २०८३ १७:०७

काठमाडौं । सोलुखुम्बुस्थित सगरमाथा आरोहणका लागि आधार शिविरमा विभिन्न देशका आरोहीहरू टेन्ट टाँगेर बसेका छन्।

आधार शिविरमा रङ्गीचङ्गी पालले सजाइएका टेन्टहरू देखिएको छ। यस वर्ष ४१० जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *