संसद् बैठकमा विद्युतीय हाजिरी लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु (तस्बिरहरू)
काठमाडौं। सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ।
बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ। यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने
तस्बिर खिच्ने कार्यक्रममा सांसदहरू औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित भएका थिए।












प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment