नागरिकता प्रदान गर्न माग गर्दै सुस्ताबासीको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको माइतीघर माण्डलामा ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरूले सरकारलाई नागरिकता प्रदान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
मंगलबार सुस्ताबासीहरूले अतिक्रमण होइन सार्वभौम सम्मान दे, आफ्नै घरमा शरणार्थी यो कस्तो विडम्वना साथी लगायतका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment