बाह्रविसे पहिरोको स्थगलगत निरिक्षण गर्दै सभामुख सापकोटा (फोटो फिचर)
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको स्थलगत रिपोर्टको लागि बाह्रविसे पुगेका छन्। आइतबार विहान गएको पहिरोमा परि ३० घर पुरिएका छन्। भने २७ जना बेपत्ता छन्। हालसम्म ५ जनाको शव भेटिएको बताइएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment