दिल्लीले टस जितेर बलिङ रोज्यो, सन्दीप बाहिर
काठमाडौं । इण्डियन प्रिमियर लीग आइपीइलमा सन्दीप सम्मिलित टोली दिल्ली क्यापिटलसले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले आज अबुधावीमा सनराइजर्स हैदराबादसँग आफ्नो तेस्रो खेल खेल्दैछ।
आजको खेलमा पनि दिल्लीले सन्दीपलाई मौका दिएको छैन् । आजको प्लेइङ ११ मा दिल्लीले एक परीवर्तन गरेको छ। आज बलर इशान्त शर्मालाई दिल्लीले टोलीमा समावेश गरेको छ। शर्मा घाइते भएका कारण शुरुका खेल गुमाएका थिए।
दिल्ली यसअघिका दुई खेलमा दुई जितसहित तालिकाको शीर्ष स्थानमा रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment