आईपीएल : दिल्लीले टस हारेर पहिला ब्याटिंगको निम्तो पायो, सन्दीपले मौका पाएनन्

डिसी नेपाल
१९ असोज २०७७ १९:२१
252
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको सोमबार खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच अहिले केही समयमा शुरु हुँदैछ। भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटलसले टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको छ। बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिंग गर्ने निर्णय गरेका हुन्।

जारी आईपीएलमा दिल्ली ३ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा छ भने बेंगलोर तेस्रो स्थानमा छ। नेपाली स्पीनर रहेको दिल्लीले आजको खेलमा पनि उनलाई मौका दिएन्। घाइते अमित मिश्राको स्थानमा अक्षर पटेलले मौका पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *