प्रतिनिधसभाका सांसद सूर्यबहादुर केसीको निधन

डिसी नेपाल
१८ कार्तिक २०७७ ९:३२
200
Shares

काठमाडौं। प्रतिनिधसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीको पोखरास्थित निवासमै निधन भएको हो।

उनी मधुमेह र उच्च रत्तचापको समस्याबाट पीडित थिए। लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै कांग्रेस प्रवेश गरेका थिए।

कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका केसी पहिलो संविधान सभाको निर्वाचनमा पनि राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *