आर्मीले प्राप्त गर्याे एएफसीको क्लब लाईसेन्स
फाइल फाेटाे
काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले एएफसीको क्लब लाईसेन्स प्राप्त गरेको छ । एएफसीले तोकेको मापदण्ड पुरा गरेसँगै आर्मीले क्लब लाईसेन्स पाएको हो ।
यसअघि एएफसीको क्लब लाईसेन्सिङ हेर्ने एन्फाको निकायले मापदण्ड नपुगेको भन्दै ए डिभिजन लिगका १३ क्लबलाई आयोग्य बताएको थियो ।
क्लब लाईसेन्स प्राप्त गरेसंगै आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment