अर्थशास्त्री लोहनीको निधन
काठमाडौं। अर्थशान्त्री गोविन्दप्रसाद लोहनीको निधन भएको छ। लोहनीको शनिबार राति ९३ वर्षको उमेरमा निधन भएको हो।
लोहनी विचारक, अर्थविद् तथा साहित्यकार थिए। लोहनीको आइतबार विहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको उनको छोरा कपिल लोहलनीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment