परराष्ट्रमन्त्रीले गरे जापानी राजदूतलाई विदाई

डिसी नेपाल
४ फागुन २०७७ १६:३५

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालका लागि जापानी राजदूत मासामीची साइगोलाई विदाइ गरेका छन्। परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्दै साइगोलाई विदाइ गरेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

लम्सालका अनुसार राजदूत विदाइ गर्दा शिष्टाचार भेटघाट गर्ने प्रचलन अनुसार भेटघाट भएको हो। उनले भनिन्, ‘उहाँलाई विदाइ गर्न औपचारिक र शिष्टाचार भेटघाट भएको हो। यो भेटमा अरु कुनै कुरा हुँदैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *