केही स्थानमा बाहेक मौसम सफा रहने

डिसी नेपाल
१० फागुन २०७७ ६:३९
96
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ। देशका केही पहाडी भूभागमा मौसम आशिंक बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउसो प्रदेश १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, विभागले रातीको समयमा पनि उही क्रम सक्रीय रहने जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *