पत्रकार सुशील शर्माको निधन

डिसी नेपाल
२८ फागुन २०७७ १७:३२
92
Shares

काठमाडौं। पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समय बीबीसी नेपाली सेवामा सेवा गरेका शर्माले राइजिङ नेपालमासमेत काम गरेका थिए। शर्मा लामो समयदेखि अस्वथ थिए। उनको मिर्गौलामा समस्या थियो।

शर्माका एक छोरा र श्रीमती छन्। शर्माको निधनप्रति सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिनेहरुको ओइरो लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *