प्रधानसेनापति थापासँग राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको शिष्टाचार भेट

डिसी नेपाल
३ चैत २०७७ २१:२४
68
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि सारा बेइसोलोव न्यान्तीले शिष्टाचार भेट गरेकी छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटवार्ता राष्ट्र सङ्घमा नेपाली सेनाको सहभागितालगायत विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो भेटवार्ताले नेपाली सेना र राष्ट्र सङ्घबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.