अमेरिकी राजदूत भन्छन् : नेपालीहरु सबैभन्दा आत्मीय

डिसी नेपाल
७ चैत २०७७ १९:५७
332
Shares

काठमाडौं। काठमाडौंस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालीहरु आत्मीय रहेको बताएका छन्। विश्व खुशी दिवसको अवसर पारेर एक तस्वीरसहित ट्वीट गर्दै बेरीले आफ्नो कूटनीतिक जीवनमा भेटेका मध्ये सबैभन्दा धेरै आत्मीय नेपालीहरु भएको उल्लेख गरेका छन्। उनले नेपालीहरु आफू पनि खुशी हुने र अरुलाई पनि खुशी बनाउने जीवन शैली अपनाउँदै आएको बताएका छन्।

उनले लेखेका छन्, ‘पिसकोर नेपालका स्वयंसेवकहरूको तस्वीर हेर्दा लाग्छ कि उहाँहरूले नेपालको विविधतापूर्ण संस्कृति र जीवन शैलीबाट आफू खुशी हुने र अरूलाई पनि खुशी बनाउने गर्नुहुन्छ। म सजिलै बुझ्नसक्छु किनकी मैंले कूटनीतिक जीवनमा भेटेकामध्ये नेपालीहरू सवैभन्दा आत्मीयमध्ये एक पाएको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *