प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना
फाइल तस्विर
प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले आज बेलुकी ट्वीट गरी सो कामना गरेका हुन् ।
I wish Prime Minister of Pakistan H.E. @ImranKhanPTI wellness and speedy recovery from COVID-19. @PakPMO
— K P Sharma Oli (@kpsharmaoli) March 20, 2021
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment