दुरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल

डिसी नेपाल
१६ चैत २०७७ १८:५४
20
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोे प्रवक्तामा सन्तोष पौडेल नियुक्त हुनुभएको छ । प्राधिकरणका निर्देशक रहेका पौडेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेका छन् । उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन्।

प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मिनप्रसाद अर्याल रहेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *