अफगानिस्तानको सैनिक विमानलाई उज्ज्वेकिस्तानले खसाल्यो

डिसी नेपाल
३२ साउन २०७८ २१:२६
10.4k
Shares

काठमाडौं । उज्ज्वेकिस्तानले अफगानी सैनिक विमानलाई खसालेको छ । गैरकानुनी रुपमा बोर्डर छिरेको विमानलाई खसालेको उज्ज्वेकिस्तानको रक्षा मन्त्रालयले सोमबार गैरकानुनी रुपमा आफ्नो देशको बोर्डर पार गरेपछि उक्त विमान खसालिएको बताएको छ ।

बीबीसीका अनुसार अफगान सैनिकको पोशाक लगाएका दुई व्यक्ति उक्त विमानभित्र थिए । उनीहरु घाइते भएको र तत्काल हस्पीटल लगेको पनि बताइएको छ । आइतबार तालिबानी लडाकुले राजधानी काबुलमा कब्जा गरेसँगै ८४ जना सैनिक भागेर उज्ज्वेकिस्तान पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *