एक लाख ३८ प्रजातिमध्ये २८५ लोप हुने जोखिममा
सांकेतिक तस्वीर
मार्सेइल । प्रकृति संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय सगठन (आईयुसीएन) ले आफ्नो अस्तित्व सूचीमा राखेको एक लाख ३८ हजार ३७४ प्रजातिध्ये करिब २८ प्रतिशत प्रजाति अब सदाका लागि लोप हुने उच्च जोखिममा रहेको शनिबार जानकारी गराएको छ ।
उचित बासस्थानको अभाव, अवैध चोरी शिकारी, र उनीहरूमाथिको अत्यधिक अतिक्रमणका कारण विश्वव्यापी बन्यजन्तुको प्रजाति तथा सङ्ख्यामा विगत केही दशकदेखि यो समस्या आएको हो । यसमा पछिल्ला बर्षहरूमा जलवायु परिवर्तन अर्को प्रत्यक्ष सरकोकारको बिषय बनेको छ ।
‘रेड लिस्ट’ मूल्याङ्कनको लागि गरिएको अनुसन्धानको नेतृत्व गर्ने साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले एएफपीसँग भने, “सम्पूर्ण समूहको संरक्षण स्थिति खस्कँदै गइरहेको छ र लोप हुने खतरा भयावह दरले बढिरहेको छ ।”
विशेषज्ञहरूले निर्धारण गरेका जोखिममा रहेका जनावरको सूचीमा एक हजार २०० सार्क र जलचर प्रजातिहरूमध्ये ३७ प्रतिशत कडा हाड भएका जीव लोप हुने खतरामा रहेका छन् । यो सात वर्षअघिको तुलनामा एक तिहाइले वृद्धि भएको सङ्गठनले जनाएको छ ।
रोकले भने, “भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।”
फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरूबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।
डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, “यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।
फिलिपिन्सले भारतलगायतका यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ । दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कुल बीस लाख ४५ हजार ५६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३३ हजार ८७३ जनाको मृत्यु भएको छ । रासस







डिसी नेपाल







Facebook Comment