प्रधानमन्त्री देउवाद्वारा भारतीय समकक्षीलाई शुभकामना

डिसी नेपाल
१ असोज २०७८ ११:३४
168
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन्।

 

मोदीलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् । ओलीले मोदीको सुस्वास्थ्य र खुसीको कामना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.