नेपालले ओमानसंग मैत्रीपूर्ण फुटबल खेल्ने

डिसी नेपाल
६ असोज २०७८ ११:४४
224
Shares

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले ओमान संग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। साप च्याम्यिनसिपको तयारीमा कातारमा रहेको नेपाली टोलीले आइतबार कतार युनिभर्सिटीमा खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले नजाएको छ।

यसअघि नेपालले भारत संग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक खेल बराबरीमा र अर्को खेलमा हार ब्यहोर्नु परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *