नेपालले ओमानसंग मैत्रीपूर्ण फुटबल खेल्ने – Dcnepal

नेपालले ओमानसंग मैत्रीपूर्ण फुटबल खेल्ने

फाइल तस्वीर


काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले ओमान संग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। साप च्याम्यिनसिपको तयारीमा कातारमा रहेको नेपाली टोलीले आइतबार कतार युनिभर्सिटीमा खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले नजाएको छ।

यसअघि नेपालले भारत संग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक खेल बराबरीमा र अर्को खेलमा हार ब्यहोर्नु परेको थियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो