ईपीएल लिग आज ललितपुर र पोखराबीच खेल होला ?
काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणको अन्तर्गतको बुधवार हुने खेल ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीच हुने कार्यतालिका रहेको छ।पोखरा र लतिपुरबीचको पहिलो खेल निर्धारित समय अनुसार ९ः ३० बजे सुरु हुनुपर्ने हो।
तर,यो समाचार तयार पार्दा समेत खेद सुरु हुन सकेको छैन।यसअघि सोमबार र मंगलबार भारी वर्षा र भिजेको आउटफिल्डको कारण खेल हुन सकेको थिएन । आजै दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सबीचको खेलपनि निर्धारण गरिएको छ।त्रिवि क्रिकेट मैदान अझै ओसिलो भएको कारण खेल हुनेमा शंका बढेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment