ईपीएल लिग ललितपुरले पोखरालाई दियो ५२ रनको लक्ष्य

डिसी नेपाल
१३ असोज २०७८ १२:५७
80
Shares

काठमाडौं। एभरेस्ट प्रिमियर लिग(ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ५२ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको हो।

वर्षातले मैदान ओसिलो भएको कारण ७ ओभरमा छोट्याईको खेलमा अहिले पोखराले ब्याटिङ गर्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *