राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

डिसी नेपाल
१० कार्तिक २०७८ २०:४८
12
Shares

काठमाडौं । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ ।

प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *