टी–२० विश्वकपः आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

डिसी नेपाल
११ कार्तिक २०७८ १२:१९
84
Shares

काठमाडौं। संयुक्त अरब ईमिरेट्स (यूएयी)मा जारी टी–२० विश्वकपमा आज बिहीवार अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।समूह एकमा रहेको अष्ट्रेलिया र श्रीलंकाबीचको खेल दुवई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा साँझ ७ः४५ बाट खेल सुरु हुने कार्यतालिका रहेको छ।

आज हुने खेलमा दुबै देश दोस्रो जित निकाल्ने दाउमा रहेका छन्। यस अघि भएको खेलमा अष्टे«लियाले दक्षिण अफ्रिका माथी ५ विकेटको जित निकालेको थियो। त्यस्तै श्रीलंकाले पनि बंगलादेशलाई ५ विकेटले नै हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *