एएफसी यू–२३ च्याम्पियनसिप छनोटः आज नेपाल र ताजिकिस्तान भिड्दै

डिसी नेपाल
११ कार्तिक २०७८ १२:३६
48
Shares

काठमाडौं। एसियन कप (एएफसी)यू–२३ एसियन कप छनोट अन्तर्गत आज दोस्रो खेलमा नेपालले घरेलु टोली ताजिकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुँदैछ।नेपालले यसअघि खेलेको पहिलो खेलमा इरान संग ४–० मतान्तरले पराजित भएको थियो।

ताजिकिस्तानले भने,लेबलानलाई १–० को मतान्तरले पराजित गरेको थियो। त्यसैले पनि आजको खेलमा नेपाल पहिलो जित दर्ता गर्न चाहन्छ,भने,ताजिकिस्तान लगातार दोस्रो जित निकाल्न चाहन्छ।छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल लेबनानसँग आगामी आइतबार खेल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *