९ वर्ष पुरानो ट्वीटले विराट कोहलीलाई आपत
काठमाडौं। आइतबार विश्वकपमा न्यूजिल्याण्डले अफगानिस्तानलाई हराएसँगै भारत सेमिफाइनल पुग्ने झिनो सम्भावना पनि अन्त्य भएको छ । आफ्नै क्षमताले सेमिफाइनल पुग्ने अवसर पहिले नै गुमाइसकेको भारतको अफगानिस्तानको कृपाले सेमिफाइनल पुग्ने आशाको समेत अनत्य भएपछि ट्वीटरमा भारतीय कप्तान विराट कोहलीको ९ वर्ष पुरानो ट्वीट अचानक भाइरल भएको छ ।
going home tomorrow. not a good feeling .
— Virat Kohli (@imVkohli) March 20, 2012
कोहलीले यो ट्वीट २० मार्च २०१२ मा गरेका थिए । त्यो दिन एसिया कपमा बंगलादेशले श्रीलंकालाई हराउँदै एसिया कपको फाइनलमा पुगेको थियो । रोचक संयोग त के भने त्यतिबेला पनि भारत फाइनल पुग्नको लागि श्रीलंकाले बंगलादेशलाई जित्नुपर्ने थियो । तर, बंगलादेशले खेल जितेपछि फाइनल बंगलादेश र पाकिस्तानबीच हुने भयो र भारत बाहिरियो । त्यो फाइनलमा पाकिस्तानले बंगलादेशलाई हराएर उपाधि जितेको थियो ।
Same energy https://t.co/0M78yqpV4I pic.twitter.com/fK9SQuKZSY
— Syeda fizza (@fizza_ali_zaidi) November 7, 2021
एसिया कपको फाइनल पुग्न नसकेपछि कोहलीले त्यतिबेला ट्वीट गरेका थिए ‘भोलि घर जाँदैछु, राम्रो लागिरहेको छैन ।’ अब यो ट्वीटलाई लिएर कोहलीलाई निकै ट्रोल गरिएको छ । युजरहरुले यो ट्वीटलाई लाइक र रिट्वीट गरिरहेका छन् । यो ट्वीटमा खिल्ली उडाउने खालका कमेन्ट पनि लेखिरहेका छन् । युजरहरुले यसलाई अहिलेको टि–२० विश्वकपसँग जोडिरहेका छन् ।
Going to final after semifinal. ?? Semi Finals #Mumbaiairport #India https://t.co/ORv6UdnxNp
— Hamza khan (@Hamzakh43854527) November 7, 2021
Have A Safe Flight✈️#t20worldcup2021 https://t.co/6qLezKwVLH
— Hasham Ansari (@HashamAnsari16) November 7, 2021
It’s ok business class hai, pair phaila ke baithna https://t.co/Q8uwY6TZ7u
— once again, we move ?? (@Ocreativitigang) November 7, 2021
Indian cricket team qualified for mumbai airport jishan???? pic.twitter.com/lKtAbBmIHE
— Wisal Khan (@WisalAh57172897) November 7, 2021
Indian Fans right now???
Bye Bye India ? pic.twitter.com/S9WwuXIwLV— لائبہ اعوان??PTI✌️ (@iiamarmygirl) November 7, 2021
بڑے بے آبرو ہو کہ
کوچہ یار سے نکلے
بھارتی کرکٹ ٹیم بےآبرو ہو کہ دبئی سے وطن واپس روانہ pic.twitter.com/bSIBxyzTWR— Owais Khan (@OwaisKh91) November 7, 2021
— Khan Baba (@1S1KHAN) November 7, 2021
— HAFEEZ QURESHi @hiffi777 (@hiffi777) November 7, 2021
@imVkohli
Chal ticket book krwao?? pic.twitter.com/rzvcRlAdsb— Aqeel Ahmed (@AqeelAh97085592) November 7, 2021







डिसी नेपाल







Facebook Comment