बंगालादेशविरुद्धको टेस्ट सिरिजका लागि पाकिस्तानी टिमको घोषणा
काठमाडौं। पाकिस्तानले बावर आजमको कप्तानीमा बंगालादेशविरुद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ। पाकिस्तानले २० खेलाडिको नाम सार्वजानिक गरेको छ। पाकिस्तानले घरेलु टिम बंगलादेशसंग दुई खेलको टेस्ट सिरिज र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्ने तय भएको छ।टी–ट्वान्टी सिरिज शुक्रबाट सुरु हुने छ। त्यसपछि नोभेम्बर २६बाछ टेस्ट हुने छ।हालै सम्पन्न विश्वकपमा सेमिफाइनलबाट बाहिरिएपछि पाकिस्तानी टोलि सिधै बंगलादेश लागेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment