कांग्रेस महाधिवेशन : उम्मेदवार भोट माग्न व्यस्त (फाेटाेफिचर)
काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन्।
मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन्। भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन्।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment