क्रिकेट : २० खेलाडी प्रशिक्षणमा (नामावलीसहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अर्को महिनामा युएईमा हुने एकदिवसीय शृंखलाका लागि नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले यसै महिना ओमान भ्रमणमा गएका प्राय सबै खेलाडीलाई समावेश गरेका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू
१. सन्दीप लामिछाने
२. ज्ञानेन्द्र मल्ल
३. दीपेन्द्रसिंह ऐरी
४. कुशल भुर्तेल
५. आरिफ शेख
६. आसिफल शेख
७. कमलसिंह ऐरी
८. विवेक यादव
९. सागर ढकाल
१०. गुल्शन झा
११. करण केसी
१२. विनोद भण्डारी
१३. रोहित कुमार पौडेल
१४. सोमपाल कामी
१५. विक्रम शोब
१६. भीम सार्की
१७. पवन सर्राफ
१८.शुषन भारी
१९. राजु रिजाल
२०. अनिल साह
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment