युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमै मिसाइल प्रहार, हेर्नुहोस् लाइभ भिडियो

डिसी नेपाल
१७ फागुन २०७८ १६:५९
7.1k
Shares

काठमाडौं । युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडिओ ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ।

उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गरेका छन्। चेतावनीः यो भिडिओमा विचलित पार्ने खालका दृश्य छन्। बीबीसीले यसको आधिकारिकता पुष्टि गरेको छ तर स्रोत अज्ञात छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *