विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली (फोटोफिचर)

डिसी नेपाल
२७ चैत २०७८ १२:२२
40
Shares

भक्तपुर। भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ। जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्‍याली निकालिएको छ।

भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव र्‍याली र सभा आयोजना गरिएको हो। यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.