एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा…

डिसी नेपाल
३० वैशाख २०७९ ११:०२
1.1k
Shares

काठमाडाैं। काभ्रेकाे चाैंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ। विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए।

उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने जानकारी दिए। ‘अघि एकछिन विवाद भयाे। त्यस्ताे केही भएन। अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’, उनले भने। एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.