परिवार दलका अध्यक्ष ढकालले गरे मतदान
काठमाडाैं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले गोर्खा जिल्लाको भीमसेन थापा गाउपालिका वडा नम्बर ८ स्थित जागेश्वर उच्च माबिको मतदान केन्द्रमा मतदान गरे।
स्थानीय निर्बाचनमा नेकपा एमालेसँग परिवार दलको तालमेल गरेका ढकालले स्थानीय तहको निर्बाचनले लोकतन्त्रलाई बलियो बनाउनुको साथै विकास निर्माणले तिब्रता पाउने धारणा राखे। उनले निर्बाचन महँगो र अस्वस्थ प्रतिस्पर्धाप्रति चिन्ता ब्यक्त गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment