कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक बिदा दिने
काठमाडौं । कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment