यी हुन् रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य
काठमाडौं । निर्वाचन आयोगमा शुक्रबार दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ जना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।
रवि लामिछाने सभापति रहेको सो पार्टीको प्रवक्तामा डा. मुकुल ढकाल रहेका छन् । सो पार्टीका चुनाव चिन्ह गोलाकारभित्र घण्ट रहेको छ ।
दल दर्ताका लागि पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराएका थिए । दल दर्ताको निवेदन दिएको दश दिनमा सो दल दर्ता भएको छ ।
दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले विरोध सो दलको नाममा विरोध जनाउँदै आएका थिए। सो दलको विरुद्धमा सर्वोच्चमा रिट दर्ता पनि भएको थियो । तर सर्वोच्चले सो रिटबारेमा सुनुवाई नगरेपछि आयोगले आज शुक्रबार सो दल दर्ता गरेको हो ।
केन्द्रीय सदस्यहरुको नामावली यस्तो छः








डिसी नेपाल








Facebook Comment