कांग्रेस बैठकमा पदाधिकारीहरु धारणा राख्दै
काठमाडौं।नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ।केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन् । बैठक जारी छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment