माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
फाइल फाेटाे।
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ। पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक हिजोवाट सुरु भएको हो।
हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment