गणतन्त्र र राजतन्त्रको बिबाद आबश्यक छैन:कमल थापा
फाइल तस्वीर
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्।
धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो”।
मंगलबार सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पूर्ण रुपमा निर्बाचन केन्द्रित गराउने निर्णय गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment