तस्बिरमा साफ महिला च्याम्पियनशिपमा नेपाल-भुटानबीचको प्रतिस्पर्धा

डिसी नेपाल
२१ भदौ २०७९ २१:५५

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

तस्बिर: न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *