आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा

डिसी नेपाल
२८ भदौ २०७९ ८:०६

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । टी–२० प्रतियोगिता अस्ट्रेलियामा हुँदैछ । बीसीसीआईले अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध खेल्ने टी–२० टोलीको पनि घोषणा गरेको छ । विश्वकपमा भारतले आफ्नो खेल २३ अक्टोबरमा खेल्नेछ ।

टी-२० विश्वकपका लागि टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकीप), दिनेश कार्तिक (डब्ल्यूके), हार्दिक पाण्ड्या, आर अश्विन, युजवेन्द्र चहल, अक्षर पटेल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह छन् ।

स्ट्यान्ड बाइ मोहम्मद शामी, श्रेयस अय्यर, रवि विष्णोई र दीपक चाहर छन् ।

अष्ट्रेलिया विरुद्ध खेल्ने टी-२० टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेट-किपर), दिनेश कार्तिक (विकेट-किपर), हार्दिक पाण्डे, आर अश्विन, युजवेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद शामी, हर्षल पटेल, दीपक चाहर र जसप्रित बुमराह छण् ।

दक्षिण अफ्रिका विरुद्धको टी-२० टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकीपर), दिनेश कार्तिक (विकेटकीप), हार्दिक पाण्ड्या, आर अश्विन, युजवेन्द्र चहल, अक्षर पटेल, अर्शदीप सिंह, मोहम्मद शामी, हर्षल पटेल, दीपक चाहर, जसप्रित बुमराह।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *